आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

धादिङमा सत्ता गठबन्धनका तिन दलले चुनावी तालमेल गरेर जाने

धादिङ – धादिङमा सत्ता गठबन्धनका तिन दलले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् । आईतबार बसेको तीन दलको बैठकले नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकिकृत समाजवादीले ३ स्थानीय तहमा नेतृत्व लिनेबारे निर्णय भएको हो । तर कुन स्थानीय पालिका कुन दलले लिने बारेमा आज बैठक बस्दैछ...  विस्तृतमा