आज: २०८२ चैत्र १६, सोमबार | Mon, 30, Mar, 2026

पृथ्वी राजमार्गमा सवारी दुर्घटना,धादिङका पाँचसहित ८जना घाईते

नारी वाटिका संवाददाता धादिङ -६ भदौ । धादिङको बेनिधाटमा सवारी दुर्घटना हुंदा ८ जना घाईते भएका छन् । सुत्रबार साँझ अ.१८ः३० बजेको समयमा बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा भएको सवारी दुर्घटनामा परी धादिङका पाँचसहित ८ जना  घाईते भएका हुन् ।आज बुटवल बाट काठमाडौं तर्फ आउदै गरेको बा.प्र. ०१(००२ ज ६७६३ नं.को हाईस आफै अनियन्त्रीत भई सडकमा पल्टिँदा हाईसमा सवार ११ जना मध्य ८ जना...  विस्तृतमा