आज:  | Sat, 21, Jun, 2025

सहकारी संस्थाको बचत रकम ठगीबारे शोधपुछ अन्तिम चरणमा आइपुग्यो,छानविन समिती

काठमाडौँ ३ भदौ । सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेर सो मा मुछिएका व्यक्तिहरुसंग सोधपुछ गर्ने क्रम अन्तिम चरणमा पुगेको छानविन समितीले जनाएको छ । सोही प्रकरणमा आरोपितहरुको वास्विकता पत्ता लगाई अनुसन्धानको लागी आवश्यक छानविन सम्वन्धित नाम जोडिएका व्यक्तिहरुलाई सोधपुछ गर्ने कार्यमा संसदीय छानबिन विशेष समिति तिब्रगतिमा लागेको हो । साथै समितीले प्रतिवेदन लेखनमा...  विस्तृतमा