आज: २०८२ चैत्र १५, आईतबार | Sun, 29, Mar, 2026

रुपन्देहीमा आगमी उपनिर्वाचनमा २६ दल भिड्दै

नारी वाटिका संवाददाता काठमाडौँ -३ भदौ । रुपन्देहीमा हुन गैरहेको उपनिर्वाचनका लागि २६ राजनीतिक दलले निर्वाचन भाग लिनका लागी आयोगमा नाम दर्ता गराएका छन्। त्यस्तै निर्बाचनमा भाग लिन आयोगमा निवेदन दर्ता हुन आएका २७ राजनीतिक दलहरुहरुमध्ये कानुनी रित पूरा भएका २६ ओटा दल आयोगमा दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनु भयो। तर एक राजनितिक दलले...  विस्तृतमा