आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

अवैध मदिरा ओसारपसारको गाडीलाई रोक्न खोज्दा गस्तिमा गएका सशस्त्र प्रहरीको हत्या

सिरहा १८ मंसिर । अवैध मदिरा ओसारपसारको गाडीलाई रोक्न खोज्दा गस्तिमा गएका सशस्त्र प्रहरीको हत्या भएको छ । स्कोरपियोले ठक्कर दिई सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को मृत्यु प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक बयान लिने काम भइरहेको...  विस्तृतमा