काठमाडौं -२३ चैत। गृहमन्त्री रवि लामिछानेका पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यम विरूद्ध मुद्दा दायर गरेकी छन्। केही दिनदेखी उपाध्यक्ष हुदा सहकारीको रकम अपचलन गरेको भन्दै विभिन्न संन्चारमाध्यमले आफ्नो नाम जोडेकोमा आपत्ती जनाउदै पौडेलले विभिन्न मिडियाका प्रकाशक र सम्पादकहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दायर गरेकी हुन् । उनले मुलुकी अपराध संहिता... विस्तृतमा