नारी वाटिका संवाददाता काठमाडौँ १५ असार । असार १५ आज । प्रत्येक वर्ष आजको दिनलाई दही चिउरा खाने दिनको रुपमा लिईन्छ। नेपाली परमपरा अनुसार खेत बारीको कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आजको दिन विशेष रुपमा दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिँदै आएको पाईन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका... विस्तृतमा