बिबियु,नारी वाटिका संवाददाता धादिङ -१५मंसिर। आज मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकादशीको दिन सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन हो। त्यसैले आज(सोमबार) सनातन धर्मावलम्बीले गीताजयन्ती मनाउँदै छन्। महाभारत युद्धमा कुरुक्षेत्रमा भगवान् कृष्णले अर्जुनलाई यसै दिन उपदेश दिनु भएको थियो। हजुर बुबा, काका, भाइ लगायत... विस्तृतमा