आज: २०८३ मंसिर १२, शनिबार | Sat, 28, Nov, 2026

नवरात्रको आठौँ दिन (महाअष्टमी)आज महागौरीको पुजा गरिँदै

बिबियु,नारी वाटिका डट्कम धादिङ -१ कार्तिक । नेपालीहरूको महान् चाड बडादशैं अन्तर्रगत नवरात्रको आठौँ दिन आज (महाअष्टमी) मा महागौरी देवीको विधिपुर्वक पूजा गरिन्छ। नेपालीहरुको घरघरमा र देशका विभिन्न स्थानमा अवस्थित देवीका शक्तिपीठहरूमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। यसैगरी, भोली मंगलबारका दिन सिद्धिदात्री देवीको पूजा आरधना गरीसकेपछी बडादशैंको नवरात्रको...  विस्तृतमा

↑