आज: २०८३ मंसिर १२, शनिबार | Sat, 28, Nov, 2026

मातादेवी स्वरुप जन्मदाता आमालाई आज मातातिर्थ औंशी ,आमाको मुख हेर्ने दिन

बिबियु-नारी वाटिका संवाददाता धादिङ -४ वैशाख। आज वैशाख कृष्ण पक्ष, मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन आमालाई मिठो मिठो परिकार खुवायर मनाईँदैछ । त्यस्तै आमालाई भगवानको श्रद्धापूर्वक पुज्ने गरिन्छ । यस दिन छोराछोरीहरूले जीवित आमालाई मिठो खानेकुरा, उपहार र लुगाफाटो दिएर सम्मान गर्छन् भने, दिवंगत भएका आमाको सम्झनामा मातातीर्थमा गइ वा घरमै श्राद्धादान गरी...  विस्तृतमा

↑