आज: २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026

वडादशैँको अष्टमी(नवमी एकै दिन पर्यो, टीकाको साइत ११ बजेर ३६ मिनेमा उत्तम

काठमाडौं ५असोज । यस वर्र्षको वडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा उत्तम रहेको छ। भने साईत नहेर्नेहरुका लागी भने दिनभर टिका लगाईन्छ । सामान्यतया बडादशैँ भन्नाले घटस्थापनाका दिनदखी टिकाको दिनसम्म १० दिनसम्म हुने भएकोले दिकाको दिनलाई विजयादशमी भनिएको हो । तर यस वर्षको दशैं भने ९ दिनको मात्रै पर्न आएको छ । वडादशैंका अवसरमा नेपालीजनहरुले गरिने कार्यहरूबारे...  विस्तृतमा