आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

स्थानीय तहको निर्वाचन अन्तर्गत आज उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिन पाईने

काठमाडौं - आज स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध दाबीरविरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन । आज नै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि...  विस्तृतमा