काठमाण्डौं – स्थानीय तहहरूको समन्वयमा डेङ्गी सङ्क्रमण रोक्न गरिएको प्रयास प्रभावकारी नभएपछि सरकारले कसरी अघि बढ्ने भन्ने बारेमा सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ । करिब १ साताअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो । तर त्यसअनुसारको नतिजा नआएको स्वास्थ्य... विस्तृतमा