आज:  | Wed, 30, Apr, 2025

निलकण्ठ नगरपालिका ८ मैदी भञ्ज्याङको भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना

भगवती उप्रेती नारी वाटिका संवाददाता धादिङ,१४ कात्तिक । धादिङको निलकण्ठ नगरपालिका ८ मैदी भञ्ज्याङ स्थित भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको छ आज दिउँसो अं.१३ः१० बजेको समयमा धादिङको निलकण्ठ न।पा ८ मैदी भञ्ज्याङ स्थित भित्रि सडक खण्डमा धादिङबेशीबाट ढोलामण्डली तर्फ जादै गरेको ग.६.प ३०४२ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टदा मोटरसाइकल चालक घाईते भएका छन्...  विस्तृतमा