धादिङ । नारी जागरण केन्द्र धादिङ र नारी विकास सहकारी द्वारा संयुक्त रुपमा अन्तरपालिका रमाइलो वनभोज कार्यक्रम सम्पन्न भएको छ । नारी केन्द्र तथा नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नारी बाटिका डट कम अनलाईनको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाले प्रत्येक वर्ष अर्धवार्षिक योजना अनुसार कार्यक्रम सम्पन्न भईसके पछी वनभोज, अन्तर जिल्ला भ्रमण,जेष्ठ... विस्तृतमा