काठमाडौं ५ फागुन । अन्तर्राष्ट्रिय महिला फुटबल खेल आजदेखि शुरू हुंदैछ । खेलबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा एञ्जिलाले ‘उपाधि खडेरी तोड्न यो प्रतियोगिता हाम्रा लागि राम्रो अवसर भएको बताएकी छिन्। कप्तान एञ्जिलाका अनुसार खेलको सम्पुर्ण तयारी राम्रो भएको छ । उनी भन्छिन् टोलीको तालमेल पनि मिलिरहेको छ । कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदानमा... विस्तृतमा