आज: २०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए पदबाट राजीनामा

बिबियु,नारी वाटिका डट्कम धादिङ ९ साउन । भारतमा केही समयदेखी आन्दोलन गर्दै आएका कक्रो पार्टीका युवाहरुले गरेको चर्को विरोधका कारण भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। निट (NEET) पेपर लिक विषयलाई लिएर शिक्षामन्त्रीविरुद्ध एक महिनादेखि दिल्लीको जन्तर–मन्तर तथा विभिन्न राज्यमा प्रदर्शन गर्दै आएका थिए। विगत केही दिनदेखी झनै चर्किएको कक्रोच...  विस्तृतमा