तस्वीर: बिबिसी नेपाली समचार बाट साभार एजेन्सी । भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा गएराति ठूलो भूस्खलनको भग्नावशेषमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार ठूलो भूस्खलनको भग्नावशेषमा बस ठोक्किँदा १५ जनाले ज्यान गुमाएका हुन्। मंगलबार राति बिलासपुर जिल्लाको पहाडी भागमा उक्त दुर्घटना भएको हो। केही दिनदेखि भएको अविरल वर्षाका कारण पहाड खस्दा... विस्तृतमा