नारी वाटिका संवाददाता धादिङ १७ पुस, बिबियु आजबाट अग्रेजी अर्थात इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रो अनुसार सन् २०२५ लाई विदाइ गरी नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभरमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । आजभन्दा २०२५ सय वर्ष अघिदेखि पादरी... विस्तृतमा