काठमाडौँ १३ फागुन ,शनिबार नेपालको सर्वोच्च पद भावी राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज शनिबार उम्मेदवारी दर्ता हुँदै छ । राष्ट्रपति निर्वाचन भने यही फागुन २५ मा हुने भएको छ । उम्मेदवारी दर्ता गर्नका लागि आज शनिबार १० बजेदेखि अपराह्न दिउसो ३ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्य तालिका अनुसार मनोनयन... विस्तृतमा