आज:  | Tue, 18, Feb, 2025

स्थानीय तहको चुनाव वैशाख ३० गते हुने

२४ माघ २०७८, सोमबार १८:१२ मा प्रकाशित ( ३ साल अघि) २२६० पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते हुने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले वैशाखमै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस