
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१७ साउन ।
द हिडन ट्रेजरद्वारा ग्रान्ड फिनालेमा २४ जना प्रतिस्पर्धीलाई जितेर दीपमाला ढकालले प्रतिष्ठित ताज हात पार्न सफल भएकी छिन् ।
त्यसैगरी, आर्या निशान्त मिस नेपाल इन्टरनेसनल २०२६ र काशिश सुब्बा मिस नेपाल कस्मो २०२६ घोषित भएका छन्। उनीहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउने छन्।
शनिबार आयोजित यस वर्षको मिस नेपाल प्रतियोगिता कार्यक्रममा ‘टप अफ द वर्ल्ड’ भन्ने नारासहितको प्रतियोगितामा विभिन्न क्षेत्रका २४ जना सहभागीहरुप्रतिस्पर्धीमा थिए।












प्रतिक्रिया दिनुहोस