आज:  | Tue, 18, Feb, 2025

व्यक्ति हैन राष्ट्रलाई जिताउन गठबन्धनका उम्मेदवारलाई मतदान गरौं : कांग्रेसका नेता ढुङगाना

१६ कार्तिक २०७९, बुधबार १५:३० मा प्रकाशित ( २ साल अघि) १२९३ पटक पढिएको
नारी बाटिका


धादिङ – नेपाली कांग्रेस धादिङका नेता भीम प्रसाद ढुंगानाले व्यक्तिलाई जिताउनलाई होइन राष्ट्रलाई जिताउन गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने धारणा राख्नुभएको छ ।

धादिङको गंगाजमुना गाउँपालिका वडा नं। ५ फुलखर्कमा आयोजित मतदाता भेटघाट तथा घरदैलो अभियानमा ढुंगानाले राष्ट्रलाई जिताउन लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने धारणा राख्नुभएको हो ।

नेपाली कांग्रेस धादिङका नेताहरु, एमाओवादी धादिङका नेताहरु र नेकपा समाजवादीका नेताहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस