आज:  | Tue, 11, Feb, 2025

ललितपुर क्षेत्र नम्बर ३ मा डा.तोसिमा कार्की विजयी

७ मंसिर २०७९, बुधबार ०९:१८ मा प्रकाशित ( २ साल अघि) ९८८ पटक पढिएको
नारी बाटिका


काठमाडौं – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ । बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाउनुभयो ।

उहाँको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाउनुभयो ।

सोही क्षेत्रमा उम्मेदवार भन्नुभएकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाउनुभयो भुसाल अहिले ऊर्जा मन्त्री हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस