आज:  | Thu, 16, Jan, 2025

धादिङ – १ को प्रदेश सभा २ मा शालिकराम जम्कटेल निर्वाचित

८ मंसिर २०७९, बिहीबार १७:३३ मा प्रकाशित ( २ साल अघि) ६०३ पटक पढिएको
नारी बाटिका


धादिङ– धादिङ क्षेत्र नं १ अन्तरगत प्रदेश सभा २ मा गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कटेल निर्वाचित हुनुभएको छ । नेकपा एमालेका गजेन्द्र थपलियालाइ ७ हजार ४ सय २५ मतअन्तरले पराजित गर्दै जम्कटेल निर्वाचित हुनुभएको हो ।

यो प्रदेशमा कुल ३५ हजार ९ सय ५ मत गणना हुँदा जम्कटेलले १९ हजार ९ सय ३ मत प्राप्त गर्नुभएका्े छ भने निकटतम प्रतिद्धन्दी थपलियाले १२ हजार ४ सय ७८ मत प्राप्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस