आज: २०८३ जेष्ठ १०, आईतबार | Sun, 24, May, 2026

माइतीघर मण्डलामा एक युवकले गरे आत्मदाह गर्ने प्रयास

२०८० जेष्ठ ३०, मंगलबार मा प्रकाशित ( २ साल अघि) १५१०९ पटक पढिएको
नारी बाटिका


काठमाडौं– ३० जेठ मंगलवार ।

एक हप्तादेखि माइतीघर मण्डलामा निरन्तर धर्नामा रहेका एक युवकले नागरिकता विधेयक लागू नगरेको भन्दै आज आत्मदाह गर्ने प्रयास गरेका छन् ।

सरकारले अध्यादेश मार्फत् ल्याएको नागरिकता विधेयकलाई सर्वोच्च अदालतमा रिट परेपछि तत्काल कार्यान्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

नागरिकता विधेयक लागू गरी नागरिकता माग गर्दै,एक युवकले आत्मदाह गर्ने प्रयास गरेका थिए । विभिन्न माग राखी करिब एक हप्तादेखि माइतीघर मण्डलामा निरन्तर धर्ना तथा आन्दोलन भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस