आज:  | Mon, 20, May, 2024

पोखरामा भएको बस दुर्घटनाको अचम्मको दृश्य

१८ चैत्र २०८०, आईतवार २१:३६ मा प्रकाशित ( १ महिना अघि) २३५ पाठक संख्या
नारी बाटिका


पोखरा-१८ चैत ।

पोखरा माहानगरपालिका स्थित  २७ अर्चलेमा अचम्म तरिकाले बस दुर्घटना भएको छ ।

शनिवार  विहान कास्कीको कालिकावाट चिप्लेढुंगा तर्फ आउदै गरेको सवार वस व्रेक फेल भई भिरालो सडकवाट ठाडै खसेको थियो ।

सो स्थानबाट  सिधै बस खसेको थियो  ।  साथै वसका चालकलाई केही चोट लागेतापनि   उत्त बसमा सवार प्यासेन्जर हरु भने सामान्य घाईते भएको थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस