
पोखरा-१८ चैत ।
पोखरा माहानगरपालिका स्थित २७ अर्चलेमा अचम्म तरिकाले बस दुर्घटना भएको छ ।
शनिवार विहान कास्कीको कालिकावाट चिप्लेढुंगा तर्फ आउदै गरेको सवार वस व्रेक फेल भई भिरालो सडकवाट ठाडै खसेको थियो ।
सो स्थानबाट सिधै बस खसेको थियो । साथै वसका चालकलाई केही चोट लागेतापनि उत्त बसमा सवार प्यासेन्जर हरु भने सामान्य घाईते भएको थिए ।












प्रतिक्रिया दिनुहोस