
काठमाडौँ २७ जेठ।
भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
भर्खरै बालुवाटारमा भइरहेको भेटवार्तामा प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भइरहेको बताइएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ र छिमेकी राष्ट्र भारतीय नव निर्वाचित प्रधानमन्त्री समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज आज दिउँसो भारत जाँदै हुनुहुन्छ ।












प्रतिक्रिया दिनुहोस