आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

गलत गरेको पुष्टि भए कारबाही भोग्न तत्पर, प्रचण्ड पुत्री गंगा दाहाल

२०८३ भाद्र ५, शुक्रबार मा प्रकाशित ( ६ मिनेट अघि) २८० पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ -५ भदौ ।

तत्कालिन माओवादी तथा पछिल्लो नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि सहयोग गर्न आफु तत्पर रहेको जनाएकी छिन्।

उनीमाथी पनि अख्तियार अनुसन्धान आयोगले अनुसन्धान थालेको समाचार बाहिरिएसंगै आफ्नो फेसबुक पेज सामाजिक सञ्जालमा लेख्दै गलत गरेको पुष्टि भए आफु कारबाही भोग्न तयार रहेको बताइकी हुन्।

आफुमाथी बालेन सरकारले थालेका अनुसन्धानको बारेमा असन्तुष्टी जनाउँदै दाहालले बिनाकारण,बिना प्रमाण र बिना गल्तीको आरोप स्वीकार्य नभएको पनि बताएकी छिन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस