आज: २०८३ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2026

खेतमा जोतिरहेका एक किसानीको चट्याङ लागेर मृत्यु

२०८१ अषाढ १०, सोमबार मा प्रकाशित ( २ साल अघि) १३१८६ पटक पढिएको
नारी बाटिका


बर्दिया १० असार ।

बर्दियामा खेतमा जोतिरहेका एक किसानीको चट्याङ लागेर मृत्यु भएको छ। आज बिहान आफ्नै खेतमा जोतिरहेका एक किसानीको चट्याङको कारण मृत्यु भएको हो । मृत्यु हुनेमा रोहित थारु रहेका छन्।

थारुलाई चट्याङले हानेर घाइते भएपछी उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस