आज: २०८३ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2026

हावाहुरीले ढालेको रुखले च्यापिएर एक जनाको मृत्यु

२०८३ आश्विन ५, सोमबार मा प्रकाशित ( ५१ मिनेट अघि) ४०४ पटक पढिएको
नारी बाटिका


सुनसरी-५ असोज ।

सुनसरीको बर्जु गाउँपालिकामा  हावाहुरीले रूख ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जानकारी दिनु भयो ।

सुक्रबार दिउँसो बर्जु ताल नजिकै घाँस काट्न गएकी यादवको अचानक हावाहुरी चलेर नजिकै रहेको सिमलको रूख ढलेर च्याप्दा घाइते भएकी भएकी उनको ।

उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल मृत्यु भएको सूचना अधिकारी खड्काले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस