आज: २०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

आजको प्रतिनिधिसभाको बैठकमा सांसद्हरुको सुन्य उपस्थिति भएपछी बैठक स्थगित

२०८१ अषाढ २७, बिहिबार मा प्रकाशित ( १ साल अघि) १०८०१ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ असार।

बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद्हरुको सुन्य उपस्थििति भएपछी बैठक नै स्थगित गर्नु परेको अवस्था छ । आजको बैठकमा प्रधानमन्त्री र कुनै पनि मन्त्री उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

उक्त सभाको बैठक सुरु हुना वित्तिकै कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा एकजना पनि मन्त्री उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनु भएको थियो।

सांसद खतिवडाले ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराउनु भएको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस