आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

खोलामा डुबेर दुई किशोरीको मृत्यु

२०८१ श्रावण १२, शनिबार मा प्रकाशित ( १ साल अघि) ५१५८ पटक पढिएको
नारी बाटिका


धादिङ,१२ साउन ।

सुक्रबार दैलेखमा खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ। दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा डुबेर मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरु बाख्रा चराउन गएको समयमा शुक्रबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस