आज: २०८३ श्रावण ३०, शनिबार | Sat, 15, Aug, 2026

मानव बेचविखन विरुद्धको दिवसका अवसरमा सचेतनामुलक कार्यक्रम

२०८१ श्रावण १५, मंगलबार मा प्रकाशित ( २ साल अघि) १४९८७ पटक पढिएको
नारी बाटिका


  1. धादिङ १५ साउन ।

अन्तराष्ट्रिय मानव बेचविखन विरुद्धको दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा आज स्थानिय जनसमुदायहरु, विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सहभागितामा सचेतनामुलक काईक्रम गरिएको हो ।

आज जि.प्र.का मा कार्यरत प्रहरी कर्मचारीहरु समेतको उपस्थितिमा नीलकण्ठ नगरपालिकाको वडा नं.३ पुछार बजार देखि सिरानबजार सम्म

मानव बेचविखन विरुद्धको जिङ्गल प्रसारण गरी पर्चा सामाग्री समेत वितरण गरी समुदायमा चेतना जगाउने खालको कार्यक्रम गरिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस