
काठमाडौं २९ साउन ।
उपत्यकाको सानो भर्याङस्तिमा संन्चालित एक काठ तथा फर्निचर उद्योगमा आगलागी भएको छ । मंगलबार राति करिव ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनु भयो ।
उक्त घटनापछी ३ वटा दमकल (बौद्ध, बालाजु, जनसेवा)सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भएको थियो। आगलागीको कारण बो खुलिसकेको छैन ।












प्रतिक्रिया दिनुहोस