
धादिङ, ३० साउन ।
बिरामी बोकेको हेलिकप्टर आकस्मिक रुपमा धादिङको थाँक्रेमा अवतरण छ । मंंगलबार बिरामीलाई उपचारको निमित्त काठमाडौं तर्फ उडान भरेको हेलिकप्टर मौसम खरावीका कारण धादिङको थाक्रे गाउँ पालिका वडा नम्बर ७ सातकिलोमा दिउँसो ५ः१५ बजेतिर आकस्मिक अवतरण गरिएको हो।
पोखराको मनिपाल अस्पतालबाट दमको बिरामी बोकेर ।कैलास सर्भिसेजको हेलिकप्टर बिरामी सहितको काठमाडौँ तर्फ उडान भरेको थियो । उक्त हेलिकप्टर उडानकै क्रममा डम्म कुइरो लागिरहेकोले मौसममा जोखिम देखिएपछी धादिङको सातकिलोस्थितमा आकस्मिक रुपमा अवतरण गरी सुरक्षित राखिएको थियो ।












प्रतिक्रिया दिनुहोस