
ललितपुर ३१ साउन ।
पाटनका न्यायाधीश रामेश्वर रेग्मीको दुखद निधन भएको छ । मस्तिष्कको क्यान्सरबाट ग्रसित हुनु भएका उच्च अदालत पाटनकान्यायाधीश रेग्मीको ६१ वर्षको उमेरमा निधन आज भएको हो ।
पाटन उच्च अदालतका प्रवत्ता तथा सूचना अधिकारी अर्जुन आचार्यका अनुसार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधवार राति उनको निधन भएको थियो ।
निकै लामो समयसम्म न्याय सेवामा रहेर हाल सहसचिव रहेका रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनु भएको थियो ।












प्रतिक्रिया दिनुहोस