आज: २०८३ जेष्ठ २५, सोमबार | Mon, 08, Jun, 2026

भैंसेपाटीस्थित वाइबल स्कुलको होस्टेलमा एक विद्यार्थी मृत फेला

२०८१ भाद्र १६, आईतबार मा प्रकाशित ( १ साल अघि) ८३३३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १६ भदौ ।

ललितपुरको भैंसेपाटीस्थित वाइबल स्कुलको होस्टमा एक जना विद्यार्थी मृत फेला परेका छन् । ललितपुर महानगरपालिका(२५ भैंसेपाटी आवासमा डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्दै आएका छात्रको होस्टलमै मृत अवस्थामा भेटिएका हुन् ।

मृत्यु हुनेमा मोरङ घर भएका २० वर्षीय सकलु मर्डीको होस्टेलमै मृत भेटिएको प्रहरीले जनाएको छ। उनी हिजो शनिबार मृत भेटिएका थिए । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस