आज: २०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

सरकारले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो

२०८१ आश्विन १५, मंगलबार मा प्रकाशित ( १ साल अघि) ११९४९ पटक पढिएको
नारी बाटिका


काठमाडौं– १५ असोज ।

सरकारले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारका कालोसूचीमा राखेको हो।

सरकारले कालोसूचीमा राखिएका निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ । सरकारी शर्त र सम्झौता अनुसार समयमा काम नगरेकाले सबै प्रक्रिया पूरा गरेर सरकारले १ देखि ३ वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो।

कालोसूचीमा परेका निर्माण कम्पनीको सूची( हेर्नुहोस्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस