
काठमाडौँ ५ मंसिर ।
काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई अनुमति दिएको हो ।
पछिल्लो समयमा उनी राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियान गर्ने भन्दै सोको संयोजक भई बैंक तथा सहकारी संस्थाबाट ऋण लिएर तिर्नु नपर्ने भन्दै समाजमा भ्रम छर्ने लगायतका सडक आन्दोलन गर्ने गरेका थिए ।












प्रतिक्रिया दिनुहोस