आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

रुखबाट खसेर बाजुरामा शिक्षिकाको मृत्यु

२०८१ माघ ४, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ११३७८ पटक पढिएको
नारी बाटिका


बाजुरा ४ माघ । ।

बाजुरामा रुखबाट खसेर एक महिला शिक्षिकाको मृत्यु भएएको छ ।

मृत्यु हुनेमा बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाकी महिला शिक्षिकाको मृत्यु भएको हो। बुढीगंगा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा रुखको हाँगा भाँचिएर घटनास्थ मै मृत्यु भएको थियो।

मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी शिक्षिका (सहजकर्ता)को रुपमा अध्यापन गराउँदै आएकी थिईन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस