

काठमाडौं २८ चैत।
नेपाल बार एसोसिएसनको २७ औँ नयाँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र वजयी हुनु भएको छ । मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति भारी मतको अन्तरमा विजयी भएका हुन् ।
केही बेरअघि मात्रै मतगणना कार्य सम्पन्न भएको बार एशोसिएशन को २७ औं केन्द्रीय कार्यसमितिको निर्वाचनबाट नवनिर्वाचित कार्यसमितिलाई विभिन्न माध्यमबाट बधाई तथा शुभकामना दिने कार्य भैइरहेको छ ।












प्रतिक्रिया दिनुहोस