आज: २०८३ जेष्ठ २७, बुधबार | Wed, 10, Jun, 2026

काठमाडौँमा राजतन्त्रवादीहरूको प्रदर्शन

२०८२ आश्विन २६, आईतबार मा प्रकाशित ( ८ महिना अघि) ६०४६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२६ असोज ।

राजतन्त्र समर्थकहरूले शनिबार काठमाडौँको सामाखुशीमा प्रदर्शन गरेका छन्। यसअघि भने सामाखुशी चोकमा प्रदर्शनकारीहरु भेला भई र नरायणहिटी तर्फ जाने उनीहरुको कार्यक्रम तय भएको थियो।

सुक्रबार काठमाडौँ जिल्ला प्रशासन कार्यलयले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नपाईने गरी सूचना निकालेपछि राजावादीहरूले सामाखुशी चोकस्थितबाट प्रदर्शन गरेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस