
बिवियु ,नारी वाटिका संवाददाता
धादिङ -१ कार्तिक ।
आज साँझ यमदीप दान गरी यमदीप पर्व मनाईँदैछ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनु भयो।
हरेक वर्षको कार्तिक सूरु भएसंगै दान,धर्मका कार्यहरु विशेष रुपमा गर्नको लागी यस महिना उत्तम मानिन्छ । सनातनी शास्त्रीय मान्यता अनुसार अन्य बेलामा भन्दा कार्तिक महिनामा गरिएको दान पुण्र्यका कार्यर्ल विशेष उत्तम हुने मानिन्छ ।
नेपाल पञ्चाङ समितिबाट सिफारिस भएको पात्रोमा उल्लेख गराए अनुसार भोली(आइतबार) बिहान कुकुर पूजा र भोली नै साँझ लक्ष्मीपूजा गर्नुपर्ने उल्लेख गरिएको छ।












प्रतिक्रिया दिनुहोस