आज: २०८३ अषाढ १०, बुधबार | Wed, 24, Jun, 2026

रास्वपा वरिष्ट नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुदै

२०८२ चैत्र ४, बुधबार मा प्रकाशित ( ३ महिना अघि) ४८६८ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

धादिङ -४ चैत ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ट नेता बालेन शाहको नेतृत्वमा चैत पाँच पछी नयाँ सरकार गठन हुने भएको छ । देशका झण्डै दुई तिहाई साँसद जितेको रास्वपाले एकल तथा वहुमतको सरकार बनाउने तयारी हुदैछ ।

रास्वपा सचिवालयको चैत १ मा बसेको बैठकले अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले सरकार गठन गर्न साँसदहरुका लागी क्षमता विकास तालिम तथा सो का लागी केही प्रक्रिया पुरा गरी नयाँ सरकार गठन गर्ने बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस