आज: २०८३ जेष्ठ ५, मंगलबार | Tue, 19, May, 2026

विद्या भण्डारीलाई सदस्यता दिन अन्ततः केपी शर्मा वली तयार भए

२०८३ जेष्ठ ५, मंगलबार मा प्रकाशित ( १३ मिनेट अघि) ७४५ पटक पढिएको
नारी बाटिका


बिबियु- नारी बाटिका संवाददाता
धादिङ -५जेठ ।

दुई दुइ पकटसम्म देशको राष्ट्रपति भैइसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सदस्यता दिनबाट रोकेको एमाले पार्टी अध्यक्ष केपी शर्मा वलीले यस पटक भने सदस्यता दिने भएका छन्

सोमवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा वली कै निजी निवास गुण्डुमा बसेको बैठकमा सो निर्णय गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

उपमहासचिव भट्टका अनुसार शोमबारको बैठकमा पदाधिकारीहरूको वरियता निर्धारण गर्ने प्रस्ताव, आम निर्वाचन २०८२ पछि गठित सरकारले गरेका काम र गतिविधिहरु, सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यको कार्यविभाजन, संविधान संशोधन सुझाव कार्यदल गठनलगायतका विषयमा छलफल भएको थियो ।

साथै सोही विषयमा एमालेको अर्को सचिवालय बैठकमा छलफल गरेर निर्णय गर्ने स्रा्तले बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस