
नारी बाटिका
बिबियु
धादिङ -१७ जेठ ।
प्रधानमन्त्री बालेन शाहले भारतले मात्रै होइन, नेपालले भारतको सीमा मिचेको दावी गर्नु भएको छ ।
आईतबार प्रतिनिधिसभा बैठकमा चलेको प्रश्नोत्तर कार्यक्रममा देशको नेतृत्वको तर्फको तर्फबाट सांसद्हरुको राखेको उत्तरमा प्रम शाहले नेपालले पनि भारतीय सीमा मिचेर विवाद भएको बारेमा बताउनु भएको हो ।
यद्यपि सीमा विवाद कुटनीतिक हिसाबले समाधान गरिने प्रधानमन्त्री शाहको भनाई छ ।
सोही क्रममा श्रम संस्कृति पार्टीका सांसद् आर्यन राईको प्रश्नको जवाफ दिँदै उहाँले भन्नु भयो,’ म प्रधानमन्त्री भइसकेपछि के थाहा पाएँ भने भारतले नेपालको मात्र सीमा मिचेको छैन रहेछ’ ।
प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको देखिएको छ र यो समस्या नेपाल र भारतबीच छलफल गरेर समाधान गर्नेर्छौ”,








प्रतिक्रिया दिनुहोस