आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक’ पारित

२०८३ जेष्ठ १८, सोमबार मा प्रकाशित ( ४ महिना अघि) ५०५४ पटक पढिएको
नारी बाटिका


बिबियु
धादिङ, १८ जेठ ।

प्रतिनिधिसभामा आईतबार बसेको तेस्रो बैठकबाट ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)सहितको विधेयक २०८३’ पारित भएको छ।

विपक्षदलको अस्वीकार हुंदा हुंदै सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक वहुमतले पारित भएको जानकारी गराएका थिए। ‘प्रतिनिधिसभाको तेस्रो बैठकबाट सदस्य निर्वाचन (पहिलो संशोधन)सहित पारित गरिएको हो ।

विपक्षी दलले भने नारा लगाई विरोध गरिरहेका भएपनि सभामुख डोलप्रसाद अर्यालले वहुमतले विधेयक पारित भएको घोषणा गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक आज (सोमवार )दिउँसो १ बजे बस्ने तय भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑