
नारी वाटिका डट्कम
धादिङ -१० असार ।
रास्वपाको पहिलो महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले सभापतिमा एकल उम्मेदवारी परेकाले लामिछाने सभापतिमा निर्विरोध घोषणा गरेको जानकारी गराएका थिए। उनको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र शाह प्रस्तावक रहेका थिए ।
रास्वपा निर्वाचन आयोगका प्रमुख केसीले गए राति १२ बजेसम्म केन्द्रीय सदस्यहरूको उम्मेदवारी दर्ता जारी रहने बताउँदै उनले आज बिहान ८ बजेबाट मतदान सुरु हुने जानकारी दिएका थिए।












प्रतिक्रिया दिनुहोस