आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

गृह मन्त्रालयले ११ सिडिओसहित ४२ जना उपसचिवको सरुवा (सूचीसहित)

२०८३ अषाढ २०, शनिबार मा प्रकाशित ( ३ महिना अघि) ५३९५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२० असार ।
गृह मन्त्रालयले ११ जिल्लाका सिडियोसहित ४२ जना उपसचिवहरुको सरुवा गरेको छ। मन्त्रालयको शुक्रबार बसेको बैठकको निर्णय अनुसार ११ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ४२ जना उपसचिवहरुको सरुवाको सूची सार्वजनिक गरेको हो।

सरुवाको सुची सार्वजनिक भएसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि हेरफेर गरिएको पाईएको छ।

११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको सुचीसहित हेर्नु होस् ।

उपसचिव_सरुवा(2)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑